रद्द गररएका ऋण तथा तपाईंका करहरू

धेरै मानिसहरूलाई ऋणको "कट्टी" को गणणा करयोग्य आम्दािीको रूपमा हुि सक्छ भन्िे कुरा थाहा हुुँदैि। जब आम्दािी करयोग्य हुन्छ तपाईंले यसलाई IRS मा ररपोर्ट गिुटपछट। धेरैजसो समय तपाईंले कार, घर वा अन्य निजी वस्तुहरू खररद गिटको लागग ऋण निकालेको रकमलाई पुि: भुक्ताि गिुटपिे हुिाले यसलाई आम्दािीको रूपमा गणिा गररुँदैि। तपाईंले ऋण नतिट सक्िुहुन्ि र कम्पिीले कट्टी गछट भिे तपाईंले नतिट िसकेको रकमलाई करयोग्य आम्दािी मान्ि सककन्छ। कम्पिीले कट्टी गरेको ऋणलाई रद्द गररएको ऋण भनिन्छ।

Attachment Size
Canceled Debt and Taxes December 2016 Nepali.pdf424.53 KB 424.53 KB
Updated: Dec 26, 2017